back
CTIZAN AD

प्रचण्डका छोरी ज्वाईँ नै बने माओवादीको केन्द्रीय सदस्य, अन्य को–को ?(सूचिसहित)

वि.सं.२०७८ फागुन २३ सोमवार

738 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी र ज्वाईँ नै पार्टीको केन्द्रीय सदस्य बनेका छन् । केन्द्रीय कमिटीलाई पूर्णंता दिने क्रममा प्रचण्डले आफ्नी कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यलाई केन्द्रीय सदस्यमा समेटेका हुन् ।

केन्द्रीय सदस्यमा समेटिएकी गंगा दाहाल बागमती प्रदेशबाट खसआर्य महिलाबाट चयन भएकी हुन् भने ज्वाईँ आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट समेटिएका हुन् ।

प्रचण्डले यसअघि नै छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई केन्द्रीय सदस्य बनाइसकेका छ्न्। अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा ९७ जनाको नाम पेस गरेका थिए । ९७ जनामा खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जना छन् ।

गत पुस तेस्रो साता सम्पन्न आठौं महाधिवेशनले पछि पूर्णंता दिने गरि २३६ सदस्यीय केन्द्रीय कमिटीको नाम अनुमोदन गरेको थियो । जसअनुसार प्रचण्डले केही नाम थपेर केन्द्रीय समितिलाई बढाएका हुन् ।

यस्तो छ थपिएका केन्द्रीय सदस्यहरुको सूची

वि.सं.२०७८ फागुन २३ सोमवार १५:१३ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...