back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन २५ बुधवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (फागुन २५ गते, मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७६ पैसा र विक्रिदर १२३ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र विक्रिदर १३४ रुपैयाँ २० पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ३३ पैसाले बढेको छ ।

यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १० पैसा र विक्रिदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि ६२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.76 123.36
EUR (European Euro)
1 133.55 134.20
GBP (UK Pound Sterling)
1 161.10 161.89
CHF (Swiss Franc)
1 132.16 132.80
AUD (Australian Dollar)
1 89.48 89.92
CAD (Canadian Dollar)
1 95.64 96.10
SGD (Singapore Dollar)
1 90.00 90.44
JPY (Japanese Yen)
10 10.62 10.67
CNY (Chinese Yuan)
1 19.44 19.53
SAR (Saudi Arabian Riyal)
1 32.72 32.88
QAR (Qatari Riyal)
1 33.68 33.84
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 33.42 33.59
MYR (Malaysian Ringgit)
1 29.35 29.49
KRW (South Korean Won)
100 9.96 10.00
SEK (Swedish Kroner)
1 12.33 12.39
DKK (Danish Kroner)
1 17.94 18.03
HKD (Hong Kong Dollar)
1 15.70 15.78
KWD (Kuwaity Dinar)
1 403.87 405.84
BHD (Bahrain Dinar)
1 325.61 327.20

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ फागुन २५ बुधवार ०७:५८ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...