back
CTIZAN AD

कामनाद्वारा नेपालपे क्यूआरको सुरुआत

वि.सं.२०७८ फागुन २७ शुक्रवार

678 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले नेसनल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे क्यूआरका लागि आफ्नो व्यवसाय रहेको ग्राहकलाई नेपालपे क्यूआर सुविधा प्रदान गर्न सुरु गरेको छ ।

यसमार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकलाई क्यूआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।

नेपालपे क्यूआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्यूआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पूर्वाधार हो । जस्ले नेटवर्क र मर्चेन्टस्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसञ्चालनमा मद्दत गर्नेछ ।

कामना सेवा विकास बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने र नेपालपे क्यूआरलाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको हो ।

यससँगै कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकले अब नेपालपे क्यूआरमार्फत सक्षम भएका कुनै पनि उपकरणद्वारा आफ्ना ग्राहकबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टका रुपमा दर्ता गर्न सक्नेछन् । जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको वालेट वा कनेक्टआईपीएसको मोबाइल बैंकिङमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार २१:१९ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...