back
CTIZAN AD

विश्वकपमा अष्ट्रेलियाको लगातार तेस्रो जित, एलिस पेरीको उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७८ फागुन २९ आइतवार

876 

shares

२९ फागुन, काठमाडौँ । न्यूजिल्याण्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ । अष्ट्रेलियाले आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई १४१ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा एलिस पेरीले सर्वाधिक ६८ रन बनाएकी थिइन् । त्यसैगरी ताहलिया म्याकग्राले पनि ५७ रनको अर्धसतकीय पारी खेलेकी थिइन् । न्यूजिल्याण्डका लागि बलिङ्ग तर्फ भने ली ताहुहुले सर्वाधिक ३ विकेट हात पारेकी थिए ।

२७० रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । न्यूजिल्याण्डको टिम ३०.२ ओभरमा १२८ रन बनाएर अलआउट हुन पुगेको थियो । न्यूजिल्याण्डका लागि एमी सेटरथवेटले सर्वाधिक ४४ रन बनाएकी थिइन् । अष्ट्रेलियाका लागि बलिङ्गमा भने डार्सी ब्राउनले सर्वाधिक ३ विकेट हात पारेकी थिए ।

जितसँगै अष्ट्रेलिय ३ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने न्यूजिल्याण्ड चौथो स्थानमा झरेको छ ।

वि.सं.२०७८ फागुन २९ आइतवार ११:५१ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...