back
CTIZAN AD

१० कक्षासम्मको सबै परीक्षा बैशाखमा संचालन गर्न र नतिजा पनि बैशाखमै प्रकाशन गर्न निर्देशन

वि.सं.२०७८ चैत १ मंगलवार

852 

shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कक्षा १० सम्मका विद्यालयले लिने परीक्षा २०७९ बैशाखमा संचालन गर्ने र बैशाख अन्तिममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

केन्द्रले माध्यमीकतहको कक्षा १० को एसईई परीक्षा बैशाख ९ गतेदेखि सन्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको अवस्थालाई समेत विचार गरी स्थानीयतहले कक्षा ८ को परीक्षा समेत २०७९ बैशाखमा अनूकुल समय मिलाई सन्चालन गर्न निर्देशन दिएको छ ।

‘विद्यालयतहको शैक्षिक शत्र २०७९ को नयाँ भर्ना समेत बैशाख महिनामा सुरु गर्ने । २०७९ जेठ १ गतेबाट नियमित पठनपाठन तथा सिकाई क्रियाकलाप एवं परीक्षा र मूल्यांकनका कार्यहरु सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा बार्षिक शैक्षिक कार्यतालिका तय गर्न सम्न्वय गर्ने’ केन्द्रद्धारा जारी सूचनामा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ चैत १ मंगलवार १४:१० मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...