back
CTIZAN AD

अमेरिकाले युक्रेनलाई ‘किलर ड्रोन’ उपलब्ध गराउने

वि.सं.२०७८ चैत ३ बिहीवार

795 

shares

काठमाडाैं । अमेरिकाले युक्रेनलाई निकै महत्वपूर्णं सैन्य सामाग्रीकाे रूपमा हेरिएकाे’किलर ड्रोन’ उपलब्ध गराउने भएकाे छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार अमेरिकाले युक्रेनलाई १०० वटा ‘किलर ड्रोन’ पठाउन लागेको हाे ।

बाइडन सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको जानकारी ‘उक्त निर्णयबारे अवगत’ ती अधिकारीले दिएका हुन्।

सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई ‘कामिकाजे ड्रोन’ भनेर चिन्छन्।

कङ्ग्रेसका अधिकारीहरूले एनबीसी न्यूजलाई बताएअनुसार उक्त क्षेप्यास्त्र प्रणाली शत्रु पक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ।

रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन्। तसर्थ युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीले जनाएको छ।

वि.सं.२०७८ चैत ३ बिहीवार १७:४८ मा प्रकाशित

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...