back
CTIZAN AD

पहिले बलिङ्ग गर्दै नेपाल, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ चैत ४ शुक्रवार

840 

shares

४ चैत, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्त नेपाल, यूएई र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक एकदिवसीय श्रृखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईको सामना गर्दै ।

युएई विरुद्धको दोस्रो खेलमा नेपालले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ । नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यूगिनीलाई २ विकेटले पराजित गरेको थियो ।

नेपाल र यूएई बिचको खेल नेपाली समय अनुसार ११:१५ बाट सुरु हुनेछ ।

नेपालको प्लेइङ्ग-११
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल ऐरी, सागर ढकाल, करण केसी, रोहित पौडेल, सोमपाल कामी

वि.सं.२०७८ चैत ४ शुक्रवार १०:५७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...