back
CTIZAN AD

पत्रकार रोकायालाई विद्यावारिधि

वि.सं.२०७३ चैत २ बुधवार

855 

shares

dipendra-rokya२ चैत, काठमाडौँ  । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका पूर्वसदस्य दीपेन्द्र रोकायालाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयले ‘नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ विषयमा पत्रकार रोकायालाई सो उपाधि प्रदान गरेको हो । हुम्ला सिमीकोटका रोकायाका ‘नाफाको जिन्दगी’, ‘खस व्यासी थपल्याको नलेखिएको इतिहास’ र ‘लिपुलेक : भ्रम र यथार्थ’(संयुक्त) पुस्तकसमेत लेखिसक्नुभएको छ । रोकायाले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य र ‘जनदिशा’ दैनिकका सम्पादकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

वि.सं.२०७३ चैत २ बुधवार १४:२४ मा प्रकाशित

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...