back

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु, यी हुन् बैठकका ११ कार्यसूची

वि.सं.२०७८ चैत ९ बुधवार

642 

shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमीटीको बैठक सुरु भएको छ ।

बबरमहलको कार्की ब्यांक्वेटमा आजदेखि सुरु भएको बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि छलफल गरिने छ । साथै छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरिएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकको उक्त ११ कार्यसूचीमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया, निर्वाचनको घोषणापत्र तयारी, पार्टीको वार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस,निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन लेखा तथा आर्थिक व्यवस्थापन विनियम तथा ११ नम्बरमा विविध रहेका छ ।

एमालेको सोमबार ९चैत ७ गते० बसेको बसेको पोलिट्ब्युरो बैठकले उक्त कार्यसूचीहरु तय गरेको हो ।

रिजालका अनुसार अहिले अध्यक्षहरूको रिपोर्टिङ सुरु भएको छ ।

 

वि.सं.२०७८ चैत ९ बुधवार १३:२७ मा प्रकाशित

Himalayan Life AD
नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

  झापा, २४ असोजः यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका...