back
CTIZAN AD

आज १८ जना कोरोना संक्रमित थपिदा २७१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत ११ शुक्रवार

579 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४,३४२ नमुना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका २७१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ३९८ पुगेका छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल १,९६० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १९१६ जना होम आइसोलेशनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २१ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

नेपालमा थप ६४ हजार ३४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज थपिए कोरोनाका ३५ संक्रमित, २६६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत ११ शुक्रवार १६:४७ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...