back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा बैशाख ९ गते, बुकक्लोज कहिले ?

वि.सं.२०७८ चैत १७ बिहीवार

681 

shares

१७ चैत, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो वार्षिक साधारणसभा बैशाश ९ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७८ चैत १७ बिहीवार ११:१४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...