back
CTIZAN AD

२३ अकंले घट्यो नेप्से

वि.सं.२०७८ चैत १७ बिहीवार

612 

shares

१७ चैत, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार (नेप्से) २३ दशमलब ९५ अकंले घटेर २५४४ दशमलब ३० विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ६० अकंले घटेर ४७५ दशमलब ४७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैंया बराबरको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३७ हजार ४ सय २९ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा इमर्जिङ्ग नेपाल, एभरेष्ट इन्स्योरेन्स, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट, नविल बैंक, नविल बैंक, युनियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एभरेष्ट इन्स्योरेन्स, नेपाल बैंक, एचआईडिसिएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, इमर्जिङ्ग नेपाल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्सेमा दोहोरो अकंको गिरावट आउदाँ पनि इमर्जिङ्ग नेपाल, नेष्डो लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार १५:३६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...