back
CTIZAN AD

विप्लवले भने – संसदको स्वीकृतिले एमसीसी लागू हुँदैन

वि.सं.२०७८ चैत १७ बिहीवार

936 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदबाट पास हुँदैमा अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै विप्लवले नेपालमा साम्राज्यवादको अतिक्रमण कुनैपनि हालतमा रोकिने बताएका हुन् ।

एमसीसीपछि देशको आस्था गोमन साफको लपेटामा परेजस्तो भएको उनको टिप्पणी छ । एमसीसी खारेज गराउन नयाँ मोर्चा खोल्ने विप्लवले बताए ।

“हाम्रो विरोधका कारण अपर कर्णाली रोकेर राखेका छौं, कर्णालीलाई अपहरण गरेर लखनउ पुर्याउने षडयन्त्र रोक्यौँ”, विप्लवले भने, “संसदको स्वीकृतिले एमसीसी लागू हुन सक्दैन, एमसीसीबाट नयाँ मोर्चा खोल्नुपर्छ । नेपालबाट साम्राज्यवादको अतिक्रमण रोक्नु पर्छ ।”

वि.सं.२०७८ चैत १७ बिहीवार १७:११ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...