back
CTIZAN AD

भूमि आयोगको ३५ दिने जरुरी सूचना

वि.सं.२०७८ चैत १८ शुक्रवार

1.8K 

shares

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबारीको व्यवस्थापन गर्ने प्रयोजनका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । आयोगले गत पुस २५ गते ६८ वटा स्थानीय तहहरुका लागि ३५ दिने सूचना प्रकाशित गरिएकोमा स्थानीय तहहरुले विभिन्न कारण देखाई लगत संकलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरे पछि शुक्रबार पुनः सूचना प्रकाशन गरेको हो ।

आयोगले भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबारीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट वडाले तोकेको स्थानहरुमा खटिएको लगत संकलक मार्फत पेस गर्न सकिने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । यसअघि निवेदन गरिसकेका भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीहरुले पुनः निवेदन दिन नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्नु पर्ने सूचनामा जनाइएको छ ।
सूचना :

No description available.

 

वि.सं.२०७८ चैत १८ शुक्रवार १२:०६ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...