back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंका गिरावट

वि.सं.२०७८ चैत २१ सोमवार

864 

shares

२१ चैत, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) १५ दशमलब ९४ अकंले घटेर २४९७ दशमलब ४७ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ४७ अकंले घटेर ४६६ दशमलब ५५ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैंया बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३१ हजार ५ सय ६७ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा इमर्जिङ्ग नेपाल, नबिल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रस्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, युनिभर्सल पावर, सानिमा बैंक, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा राष्ट्र उत्थान लघुवित्त, नेस्डो लघुवित्त, इमर्जिङ्ग नेपाल, जाल्पा सामुदायिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत २१ सोमवार १५:१० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...