back
CTIZAN AD

सहिद गौतम परिवारलाई जग्गादान

वि.सं.२०७३ चैत ४ शुक्रवार

807 

shares

४ फागुन,गुलरिया (बर्दिया)  । स्थानीयवासी दामोदरप्रसाद अधिकारीले सहिद गोविन्द गौतमका परिवारलाई आज १२ धुर जग्गा प्रदान गर्नुभएको छ ।

कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर सहादत पाउनुभएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले नगद र जग्गा सहयोग गर्नुभएको हो ।

देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मानार्थ थोरै भए पनि आफूले पाउने निवृत्तिभरबापतको एक महिनाको तलब रु १५ हजार र जग्गा प्रदान गरिएको अधिकारीले बताउनुभयो ।

बाइसेविचवा गाविस–९ स्थित लालझाडी बजारमा रहेको सिटी प्लानिङमा दर्ता रहेको कित्ता नं ६५९ मध्येबाट १७५ वर्ग मिटर (१२ धुर) जग्गा दिइएको हो । प्रजिअ विष्णुबहादुर थापालाई जग्गाको लालपुर्जा र हस्तान्तरण गर्दै अधिकारीले भन्नुभयो, “सहिद गौतमले दिएको बलिदान अतुलनीय छ, यो बलिदानप्रति मेरो धेरै श्रद्धा जागेर आयो र मैले थोरै मात्र भए पनि सहयोग गरेको हुँ ।” रासस

वि.सं.२०७३ चैत ४ शुक्रवार १५:१३ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...