back
CTIZAN AD

गुजरात उक्लियो अकं तालिकाको शिर्ष स्थानमा, हार्दिक पांड्याको अलराउण्ड प्रदर्शन

वि.सं.२०७९ वैशाख २ शुक्रवार

708 

shares

२ वैशाख, काठमाडौँ । गुजरात टाइटन्स राजिस्थान रोयल्सलाई पराजित गर्दै आईपिएल अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । राजिस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात टाइटन्स अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । गुजरातका लागि ब्याटिङ्गमा कप्तान हार्दिक पांड्याले ५२ बलमा ८७ रनको उत्कृष्ट पारी खेलेका थिए भने राजिस्थानका लागि बलिङ्गमा कलदिप सेन, युजवेन्द्र चाहल र रियान परागले समान १ १ विकेट हात पारेका थिए ।

१९३ रनको विशाल लक्ष्य पछाएको राजिस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । राजिस्थानका लागि ब्याटिङ्गमा जस बटलरले सर्वाधिक ५४ रन बनाएका थिए । बलिङ्ग तर्फ गुजरातका लागि यश दयाल र लोकी फर्ग्युसनले सर्वाधिक ३ ३ विकेट हात पारेका थिए । त्यसैगरी मोहमम्द शमी र हार्दिक पांड्याले पनि समान १ १ विकेट लिएका थिए ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०९:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...