back
CTIZAN AD

आज थप ९ जनामा कोरोना संक्रमण, ४४ जना निको

वि.सं.२०७९ वैशाख ३ शनिवार

780 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ४,०४३ नमुना परीक्षणमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ९ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६५७ पुगेको छ । साथै आज निको भएका ४४ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३०३ पुगेको छ ।

नेपालमा हाल ४०० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ३८२ जना होमआइसोलेशन र १८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ९ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३० हजार ८८२ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज ३९०३ नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण, ५५ जना निको

वि.सं.२०७९ वैशाख ३ शनिवार १८:३१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...