back
CTIZAN AD

प्रचण्ड भन्छन् – माओवादी एक्लै चुनाव लड्न तयार छ

वि.सं.२०७९ वैशाख ५ सोमवार

852 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताएका छन् । पार्टी मुख्यालयमा पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताए ।

“यदि गठबन्धनभित्र सहमति भएन भने जस जसको बीचमा सहमति हुन्छ, त्यस त्यसको बीचमा सहमति गरेर हामी अगाडि जान्छौं”, प्रचण्डले भने, “कसैसँग भएन भने हामी एक्लै लड्छौं । हामी तीन महिनादेखि चुनावको तयारीमा छौं ।”

अध्यक्ष प्रचण्डले चुनावी माहोल माओवादी अनुकुल भएको पनि बताए । उनका अनुसार एक्ला एक्लै चुनाव लडे माओवादी पहिलो पार्टी बन्छ ।

प्रचण्डले सत्ता साझेदार दलहरुबीच सोमबार साँझ नै तालमेल गर्ने वा नगर्ने टुंग्याउने तयारी गरेको बताएका छन् । उनका अनुसार साँझ बस्ने बैठकले ६ महानगर र ११ उपमहानगरको बारेमा निष्कर्ष निकाल्ने छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १४:३० मा प्रकाशित

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...