back
CTIZAN AD

विदेशी नागरिकले २ सय डलर लिएर आउनु पर्ने सूचना स्थगन (सूचनासहित)

वि.सं.२०७९ वैशाख ६ मंगलवार

897 

shares

काठमाडौं । गृह मन्त्रालयले विदेशी नागरिकले २ सय डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट २०७९ वैशाख ३ गते जारी गरेको सूचना स्थगन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २ सय अमेरिकी डलर साथमा ल्याउउन टिआइए अध्यागमन कार्यालयले वैशाख ३ गते सूचना जारी गरेको थियो । उक्त निर्णयको आलोचना भएपछि अध्यागमनले आज सूचना जारी गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको हो ।

यस्तो छ सूचना:

वि.सं.२०७९ वैशाख ६ मंगलवार १७:१५ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...