back
CTIZAN AD

एमाले दोलखाले टुंग्यायो सबै स्थानीयतहमा उम्मेदवार (यस्तो छ नामावली)

वि.सं.२०७९ वैशाख ७ बुधवार

732 

shares

काठमाडौं । नेकपा एमालेले दोलखाका सबै स्थानीयतहमा उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि दोलखाका ७ गाउँपालिका र २ नगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको हो ।

एमाले दोलखाले भीमेश्वर नगरपालिका प्रमुखमा भरत केसी र उपप्रमुखमा कमला बस्नेत, जिरी नगरपालिका प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकीलाई सर्वसम्मत उम्देवार बनाएको छ ।

त्यसैगरी शैलुङ गाउँपालिकाको अध्यक्षमा धन बहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा, कालीञ्चोक गाउँपालिकाको अध्यक्षमा गणेश शिवाकोटी र उपाध्यक्षमा कविता थामी, बिगु गाउँपालिकामा अध्यक्ष अच्युतम केसी र उपाध्यक्षमा देविका थामी, मेलुङ गाउँपालिकाको अध्यक्षमा हिरा कुमार थोकर र उपाध्यक्षमा गायत्री आचार्यलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै तामाकोसी गाउँपालिकाको अध्यक्षमा अभिषेक सुवेदी र उपाध्यक्षमा अम्बिका पोखरेल, गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी र बैतेश्वर गाउँपालिकाको अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नविना लामाको नाम टुंगो लगाइएको एमाले दोलखाका नेता होम पाठकले जानकारी दिएका छन् ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १७:२९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...