back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ संक्रमित, आइसीयु र भेन्टिलेरमा रहनेको संख्या शून्य

वि.सं.२०७९ वैशाख ८ बिहीवार

753 

shares

काठमाडौं । नेपालमा आज थप १५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३५४७ नमुना परीक्षणमा १५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ७०५ पुगेको छ । साथै आज निको भएका ३२ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ४५६ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २९५ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेर उपचार गराउनेको संख्या ३ मात्र रहेको छ । आज आइसोलेशन र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ७२८ मात्रा कोरोना भाइरसको खोप लगाइएको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:२२ मा प्रकाशित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...