काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार एक कार्यक्रमका बीच चुजावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तो छ पूर्णपाठ
वि.सं.२०७९ वैशाख ११ आइतवार १६:०५ मा प्रकाशित






























