back
CTIZAN AD

लोसपाले जारी गर्यो घोषणापत्र, यस्तो छ घोषणापत्र

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

948 

shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ । लोसपाले स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार चुनावी घोषणापत्र जारी गरेको हो ।

लोसपाले आफ्नो घोषणापत्रमा भनेको छ, ‘नेपालको पहिलो लोकतान्त्रिकर प्रशस्त अवसर पाएको दल भएकाले देशमा भएका नक्कली कम्युनिस्टहरुको बिगबिगी, विश्व राजनीतिबाट विलुप्त भइसकेको लेनिनवादी र माओवादी पद्दति एवम् विचार र ती विचारका आधारमा जन्मिएका औचित्यहीन राजनीतिक संगठनहरुको उत्पतिको जिम्मेवारी नेपाली कांग्रेसले लिनु पर्छ ’।

यसैगरी लोसपाले कांग्रेसको ठुलो असफलता लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार औपचारिक रुपमै ग्रहण गरेता पनि सफल कार्यान्वयनमा चुक्नु रहेको घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तो छ लोसपाको घोषणापत्र

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १७:५८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...