back
CTIZAN AD

चुनाव सम्बन्धी भिडियो प्रचार गर्नेलाई आयोगले ५० हजार पुरस्कार दिने (यस्तो छ प्रावधान)

वि.सं.२०७९ वैशाख १८ आइतवार

726 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीयतहको निर्वाचन सम्बन्धी सन्देशमुलक भिडियो प्रचार–प्रसार गर्नेलाई पुरस्कार दिने भएको छ ।

आयोगले उक्त सन्देश भिडियो प्रचार–प्रसार गरी २० देखि ५० लाख भ्युज पुर्याउनेलाई २० देखि ५० हजार नगदसम्म पुरस्कार दिने भएको हो ।

आयोगले कुनैपनि व्यक्तिले आफ्नो सामाजिक संजालको पेज, एकाउन्ट र संस्थाको पेजमा अपलोड गरेर आयोगले तोकेको भ्युज पुर्याउन सकेमा उक्त नगद पुरस्कार दिने घोषणा गरेको हो ।

आयोगका उक्त भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार पाउनेछन् ।

वि.सं.२०७९ वैशाख १८ आइतवार ०८:२७ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...