back
CTIZAN AD

मुम्बईले निकाल्यो पहिलो जित, सूर्याकुमार यादवले जडे अर्धसतक

वि.सं.२०७९ वैशाख १८ आइतवार

864 

shares

१८ वैशाख, काठमाडौँ । मुम्बई इन्डियन्सले २०२२ को आईपिएलमा पहिलो जित हासिल गरेको छ । मुम्बईले राजिस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा जस बटलरले सर्वाधिक ६७ रन बनाएका थिए भने मुम्बईका लागि बलिङ्गमा ऋतिक सकिन र रिले मेरिडिथले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

राजिस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि ब्याटिङ्गमा सूर्याकुमार यादवले ३९ बलमा ५१ रनको अर्धसतकीय पारी खेलेका थिए । त्यसैगरी इशान किसनले २६, तिलक वर्माले ३५, टिम डेविडले २० रनको योगदान दिएका थिए ।

जितसँगै मुम्बईले ९ खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार ०९:३९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...