back
CTIZAN AD

उम्मेदवारी फिर्ता नलिएका तथा लिन समय नमिलेका ठाउँमा पनि मिलेर चुनाव लड्न गठबन्धनको निर्देशन

वि.सं.२०७९ वैशाख १८ आइतवार

813 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीयतहको निर्वाचनमा समझदारी अनुरुप काम गर्ने निर्देशन दिने निर्णय गरेको छ ।

गठबन्धनभित्र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको स्थानीयतह निर्वाचन तयारी तथा अनुगमन समितिकोे आइतबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।

‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने ।’ बैठकको निर्णयमा भनिएको छ ।

स्थानीतहमा आफ्नै दलबिरुद्ध बागी उम्मेदवारी दिएका विभिन्न जिल्लाका नेताहरुरुले उम्मेदवारी फिर्ता नलिएको र फिर्ता लिनका लागि समय नपुगेका कारण यी ठाउँमा समझदारी गरेर अघि बढ्न गठबन्धनले आज निर्देशन दिएको हो ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १३:३७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...