back
CTIZAN AD

काठमाडौँ महानगरमा पनि बिप्लवको चुनावी अभियान

वि.सं.२०७९ वैशाख १९ सोमवार

633 

shares

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा बिप्लव समुहको चुनावी अभियान शूरु भएको छ ।

बिप्लवको समर्थनमा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका वरिष्ठ पत्रकार निमकान्त पाण्डेले चुनावी अभियान शुरु गरेका हुन ।

उनीसंगै उमा गुरुङले उपमेयरमा प्रतिस्पर्धा गरेकी छन् । घण्टाघर चुनाव चिन्ह पाएका उनीहरु चुनाव प्रचारको अभियानमा अघि बढेका छन ।

 

विगत ४२ वर्षदेखि राजनीतिक पत्रकारितामा संलग्न रहँदै आएका पाण्डे तत्कालीन चौम र मशालबाट राजनैतिक आधार बनाएका ब्यक्ति हुन । उनले पछि एमाले, माले हुदै माओवादीलाई निकास दिन दरवारसंग पनि सम्बन्ध बढाएका थिए ।

राष्टियता, जनतन्त्र र जनजिवीकाको पक्षमा अटुट रुपले लाग्दै आएका पाण्डे पछिल्लो समय माक्र्सवादी एकता अभियान र एमसिसि बिरोधि अभियानमा सक्रिय रहेका छन ।

देशभक्त र जनपक्षिय उम्मेदवारलाई समर्थन गर्ने बिप्लवको नीति अनुरुप उनले सो दलको समर्थन पाएका छन भने त्यसबाहेक काठमाडौमा रहेका अरु बामपन्थीहरुको मत पाउने अपेक्षा उनले गरेका छन् ।

 

वि.सं.२०७९ वैशाख १९ सोमवार १०:५४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...