back
CTIZAN AD

स्थानीयतह निर्वाचन : कुन पदका कतिले लिए त उम्मेदवारी फिर्ता ? (सूचीसहित)

वि.सं.२०७९ वैशाख १९ सोमवार

699 

shares

काठमाडौं । यहि बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्थानीयतह निर्वाचनका लागि विभिन्न पदमा कूल एक लाख ५३ हजार १४५ जनाले उम्मेदवारी दिएकामध्ये ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका २६८ जना, नगर उपप्रमुख पदका २०४ जना, गाउँपालिकाको अध्यक्ष पदका २८० जना, उपाध्यक्ष पदमा उम्मेदवारी दिएका २२५ जना, वडाध्यक्ष २ हजार ८३७ जना, दलित महिला सदस्य पदका ६७७ जना, महिला सदस्य पदका ९७२ जना, वडा सदस्य पदका २ हजार ५७० गरेर जम्मा ८ हजार ३३ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

वि.सं.२०७९ वैशाख १९ सोमवार ०९:४७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...