back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख २५ आइतवार

828 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (बैशाख २५ गते, मई ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७७ पैसा र विक्रिदर १२३ रुपैयाँ ३७ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३० रुपैयाँ ४६ रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ५४ पैसा र विक्रिदर १५२ रुपैयाँ २८ पैसा रहेको छ ।आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.77 123.37
EUR (European Euro)
1 129.83 130.46
GBP (UK Pound Sterling)
1 151.54 152.28
CHF (Swiss Franc)
1 124.72 125.33
AUD (Australian Dollar)
1 87.13 87.56
CAD (Canadian Dollar)
1 95.74 96.21
SGD (Singapore Dollar)
1 88.68 89.12
JPY (Japanese Yen)
10 9.41 9.46
CNY (Chinese Yuan)
1 18.40 18.49
SAR (Saudi Arabian Riyal)
1 32.73 32.89
QAR (Qatari Riyal)
1 33.63 33.80
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 33.42 33.59
MYR (Malaysian Ringgit)
1 28.09 28.23
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.40 12.46
DKK (Danish Kroner)
1 17.45 17.54
HKD (Hong Kong Dollar)
1 15.64 15.72
KWD (Kuwaity Dinar)
1 399.99 401.95
BHD (Bahrain Dinar)
1 325.65 327.25

ह्वात्तै बढ्यो डलरको भाउ, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ वैशाख २५ आइतवार ०७:३२ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...