back
CTIZAN AD

युएईमा कार्यरत एक युवक मृत भेटिए

वि.सं.२०७९ वैशाख २५ आइतवार

750 

shares

महेन्द्रनगर । युएईमा कार्यरत एक युवक मृत भेटिएका छन् ।

बेदकोट नगरपालिका ४ कन्चनपुरका विजयनगर बगुनका २२ वर्षीय खड्क साउद सुतेकै कोठामा मृत फेला परेका हुन् ।
बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दका अनुसार उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको खबर परिवारलाई प्राप्त भएको थियो ।

‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्था शव भेटिएको भन्ने खबर परिवारलाई आएको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको हो जानकारी आइसकेको छैन।’ प्रमुख चन्दले भनेका छन् ।

हाल मृतक साउदको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको बताएका चन्दले उनको शब नेपाल ल्याउनका लागि सहयोग गरिदिन समेत युएईमा रहेका नेपालीबीच अपिल गरेका छन् ।

गत असोजमा बिहे गरेका साउद दुई महिना अघि मात्र रोजगारीका लागि युएई पुगेको मेयरले चन्दले बताएका छन् ।

वि.सं.२०७९ वैशाख २५ आइतवार ११:०४ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...