back
CTIZAN AD

लिलामीमा गयो सुन्धारामा रहेको इच्छाराज तामाङको सिटीसी मल

वि.सं.२०७९ वैशाख २६ सोमवार

732 

shares

काठमाडौं । हाउजिङ व्यवसायी इच्छाराज तामाङको लगानीमा बनेको सिटीसी मल लिलामी हुने भएको छ ।

कर्मचारी सञ्चय कोषबाट ऋण लिएका तामाङले ऋण तिर्न नसकेपछि कोषले उक्त मल लिलामीमा राखेको सूचना जारी गरेको हो ।

सुन्धारामा ६ रोपनी जग्गामा बनेको उक्त सीटीसी मलको १३२ वटा पसल बोल कबोल लिलामी बिक्रीका लागि कोषले सिलबन्दी बोलपत्र आह्वान गरेको छ । कोषको सूचना अनुसार आजदेखि ३५ दिनभित्रमा लिलामीमा बोल कबोल गर्न सकिनेछ ।

पूर्व सांसद तथा सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङलाई साढे १५ अर्ब बढी ठगी गरेको आरोपमा गत असोज १८ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको थियो ।

 

वि.सं.२०७९ वैशाख २६ सोमवार १५:२८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...