back
CTIZAN AD

मतसंकेत गरेको तस्बिर सार्वजनिक गर्ने बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

वि.सं.२०७९ वैशाख ३० शुक्रवार

810 

shares

काठमाडौं । गोप्य राखिनुपर्ने मतदानलाई फोटो खिचेर सामाजिक गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार दिउँसो २४ घण्टे समय सीमा राखेर स्पष्टीकरण सोधेको हो ।

पालुङटार नगरपालिका–१ अन्नपूर्णं मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

निर्वाचन आचारसंहितअनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । आयोगले भट्टराईलाई “जरिवाना किन नगर्ने ?” भनि भाइबरमार्फत स्पष्टीकरण पत्र पठाएको बुझिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मतदान स्थलमा मोबाइल वा क्यामेरासमेत लान नपाउने व्यवस्था छ । तर, भट्टराईले ति व्यवस्थालाई उल्लंघन गरि तस्बिर खिचाएका थिए ।

वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:१४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...