back
CTIZAN AD

भरतपुरमा रेनुले लिइन् अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार

738 

shares

काठमाडौं । निकै चासोपूर्वक हेरिएको भरतपुर महानगरको मेयर पदको मतगणनामा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् ।

३ सय मत गन्दा रेनुले ११६ मतसहित अग्रता लिएकी हुन् । उनलाई एमालेका उम्मेदवार विजयी सुवेदीले ११० मतले पछ्याएका छन् ।
यसअघि प्रारम्भिक मतगणनादेखि नै सुवेदीले अग्रता लिएका थिए ।

त्यस्तै, परिणामअनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत ल्याएका छन् ।

भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । एमालेले भने राप्रपासँग चुनावी तालमेल गरेको छ ।

वि.सं.२०७९ वैशाख ३१ शनिवार १८:२३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...