back
CTIZAN AD

पोखरा महानगरमा एकिकृत समाजवादीका धनराजको अग्रता

वि.सं.२०७९ जेठ १ आइतवार

864 

shares

काठमाडौं । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार मेयर पदका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का धनराज आचार्यले अग्रता लिएका छन् ।

हालसम्म गणना गरिएको मत परिणाम अनुसार गठबन्धनबाट साझा उम्मेदवार रहेका आचार्य एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मतले अग्रता कायम गरिरहेका छन् ।

कूल १ हजार ६०० मत गणना गर्दा आचार्यले ६१३ मत ल्याएका छन् भने थापाले ५८३ मत प्राप्त गरेर दोस्रोमा रहेका छन् ।
त्यस्तै राप्रपाबाट मेयरका उम्मेदवार रहेका शंकर खरालले ९८ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेकी कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायम गरेकी छन् भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत ल्याएकी छन् । साथै राप्रपाकी रञ्जिता सेनले ८२ मत प्राप्त गरेकी छन् ।

 

वि.सं.२०७९ जेठ १ आइतवार ०७:२७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...