back
CTIZAN AD

काठमाडौं अपडेट : बालेन र स्थापितबीचको मतान्तर १६ सय बढी

वि.सं.२०७९ जेठ १ आइतवार

828 

shares

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ‘बालेन्द्र’ले अग्रता कायमै राखेका छन् । अपरान्ह ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार बालेनले ३५३२ मत ल्याएका छन् ।

उनले ल्याएको मत एमालेका उम्मेदवार केशव स्थापितले ल्याएको मतभन्दा झण्डै दोब्बर अर्थात् १६७६ बढी छ । पछिल्लो मतगणनाको नतिजाअनुसार स्थापितले हालसम्म १८५६ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १६६८ मत पाएकी छिन् । अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ । तर, सबैमा बालेन अगाडि छन् ।

सम्बन्धित समाचार

काठमाडौं अपडेट : स्थापितभन्दा बालेन करिब दोब्बर मतले अघि

काठमाडौं अपडेट : दोब्बर मतले अग्रता कायम गर्दै बालेन

वि.सं.२०७९ जेठ १ आइतवार १७:४१ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...