back
CTIZAN AD

काठमाडौं अपडेट : दोब्बर मतले अग्रता कायम गर्दै बालेन

वि.सं.२०७९ जेठ १ आइतवार

930 

shares

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ‘बालेन्द्र’ले अग्रता कायमै राखेका छन् । दिउँसो ३ बजे सार्वजनिक गरिएको परिणामअनुसार बालेनले ३११० मत पाएका छन् ।

बालेनले पाएको मत निकटतम प्रतिद्धन्दी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित पाएकोभन्दा झण्डै दोब्बर १४६५ ले बढी हो । स्थापितले जम्मा १६४५ मत पाएका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट साझा उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले १६०२ मत पाएकी छिन् ।

अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ । मतगणना भइरहेका सबै वडाहरु एमाले प्रभाव क्षेत्र हुन् । तर, सबै वडामा बालेनले अग्रता लिइरहेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं अपडेट : स्थापितभन्दा बालेन करिब दोब्बर मतले अघि

वि.सं.२०७९ जेठ १ आइतवार १६:०४ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...