back
CTIZAN AD

बालेनले कटाए ४० हजार मत, स्थापितभन्दा सिर्जना ६ सयले अघि

वि.सं.२०७९ जेठ ८ आइतवार

783 

shares

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख १२ हजार ४४२ मतको गणना सकिएको छ ।

मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार बालेन साहले निकै फराकिलो मतान्तर बनाएका छन् । आइतबार मध्यान्हसम्म साहले दोस्रो प्रतिस्पर्धी सिर्जना श्रेष्ठले भन्दा १७ हजार बढी मत ल्याएका छन् । साहले ४० हजार ३ मत पाएका छन् ।

मध्यान्हसम्म गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छिन् । त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । मतगणनाको सुरुवातदेखि नै दोस्रो प्रतिस्पर्धी बनेका स्थापितलाई सिंहले उछिनेकी छिन् ।

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६ मा प्रकाशित

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...