Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

७ सय ७ पालिकाकाे नतिजा आउँदा कहाँ–कहाँ जित्यो माओवादीले ? (सूचीसहित)



काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय २० पालिकाको नेतृत्व जितेको छ । माओवादीले भरतपुरसहित मतगणना चलिरहेका थप दुई पालिकामा अग्रता लिइरहेको छ ।

माओवादीले हालसम्म नतिजा आएका १ सय २५ पालिकाको उपप्रमुख पनि जितेको छ । त्यस्तै मतगणना जारी रहेका ३ पालिकामा माओवादीले उपप्रमुखमा अग्रता लिइरहेको छ ।

माओवादीले हालसम्म आएको नतिजाको परिणामलाई हेर्दा करिब १७ प्रतिशतमा आफ्नो जित हात पारेको छ ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ स्थानमा जितेको थियो । हालसम्म आएको नतिजालाई हेर्दा ०७४ मा भन्दा माओवादीले थप १४ पालिकामा जित हात पारेको छ ।

यी हुन् माओवादी केन्द्रले जितेको पालिका

राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका
पोती लाल चौधरी, बेलौरी नगरपालिका
शेर सिंह पार्की, आलिताल गाउँपालिका
उमेश प्रसाद भट्ट, अजयमेरु गाउँपालिका
भीम बहादुर चन्द, मेलौली नगरपालिका
राम दत्त जोशी, लेकम गाउँपालिका
जमन सिंह धामी, मार्मा गाउँपालिका
दलजीत सिंह धामी, नौगाड गाउँपालिका
भक्त सि‌ह ठेकरे (बोहरा), अपिहिमाल गाउँपालिका
देवी दत्त उपाध्याय, मोहन्याल गाउँपालिका
देवी दत्त कडेल, गौरीगंगा नगरपालिका
कमल बहादूर गडसीला, बोगटान फुड्सिल गाउँपालिका
दिल बहादुर थापा, दुर्गाथली गाउँपालिका
बसन्‍त बहादुर चलाउने, छबिसपाथिभेरा गाउँपालिका
ज्वाला सिंह साउद, मेल्लेख गाउँपालिका
विर्खबहादुर विष्ट, सानीभेरी गाउँपालिका
गणेश कुमार के।सी।, त्रिवेणी गाउँपालिका
पुष्‍प वादी, चौरजहारी नगरपालिका
रवि के।सी।, आठबिसकोट नगरपालिका
खड्क वि।क।, चौकुने गाउँपालिका
गणेश वहादुर थापा, भगवतीमाई गाउँपालिका
छविराम सुवेदी, नौमुले गाउँपालिका
डम्मर बहादुर रावत, नलगाड नगरपालिका
विजय भण्डारी, सिमकोट गाउँपालिका
प्रेम बहादुर लामा, नाम्खा गाउँपालिका
लालकेश जैसी, ताँजाकोट गाउँपालिका
धर्म राज शाही, रास्कोट नगरपालिका
खेम बहादुर सिंह, महावै गाउँपालिका
विष्णु बहादुर रोकाया, पलाता गाउँपालिका
देब राज शाहि, पचालझरना गाउँपालिका
गोबिन्द्र प्रसाद आचार्य, शुभ कालीका गाउँपालिका
पूर्ण प्रसाद धिताल, सिंजा गाउँपालिका
मोति लाल रोकाया, तिला गाउँपालिका
अज बहादुर शाही, खत्याड गाउँपालिका
दत्त बहादुर शाही, मुड्केचुला गाउँपालिका
नारा सिं रोकाया, जगदुल्ला गाउँपालिका
कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका
निम बहादुर के.सी., दार्मा गाउँपालिका
वैजु प्रसाद गुप्ता, पाल्हीनन्दन गाउँपालिका
दिपेश थारु, राजापुर नगरपालिका
हिमालय त्रिपाठी, बढैयाताल गाउँपालिका
डम्बर बहादुर बि.क., खजुरा गाउँपालिका
प्रकाश बिष्ट, राप्ती गाउँपालिका
तुल्सीराम पुन मगर, बंगलाचुली गाउँपालिका
यम नारायण शर्मा पोख्रेल, गढवा गाउँपालिका
नम राज अधिकारी, माण्डवी गाउँपालिका
विष्णु बहादुर योगी, प्यूठान नगरपालिका
पित बहादुर महतरा क्षेत्री, झिमरुक गाउँपालिका
मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका
धन बहादुर पुनमगर, सुनछहरी गाउँपालिका
भरत कुमार थापा, लुङग्री गाउँपालिका
सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिका
अमर सिंह घर्तीमगर, माडी गाउँपालिका
सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका
ऋषि केशव बुढामगर, थवाङ गाउँपालिका
कृष्ण रेग्मी, सिस्ने गाउँपालिका
होम प्रकाश श्रेष्ठ, भूमे गाउँपालिका
पुनीराज घर्ति, पुथा उत्तरगंगा गाउँपालिका
नारायण बहादुर कार्की, रिब्दिकोट गाउँपालिका
यदु ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका
देवीराम अर्याल, मालिका गाउँपालिका
भुपाल पोखरेल, धुर्कोट गाउँपालिका
युवराज खत्री क्षेत्री, चन्द्रकोट गाउँपालिका
धन बहादुर वि.क., ताराखोला गाउँपालिका
शुक्र चुमान, आँबुखैरेनी गाउँपालिका
बिष्णु प्रसाद भट्ट, बारपाक सुलीकोट गाउँपालिका
रमेश वाबु थापा मगर, शहिद लखन गाउँपालिका
लोक प्रसाद बन्जारा, भिमसेनथापा गाउँपालिका
विवस चिन्तन, पालुङटार नगरपालिका
लक्ष्मण गुरुङ, धार्चे गाउँपालिका
निमा लामा, चुम नुव्री गाउँपालिका
कृष्‍ण बहादुर राना, गोरखा नगरपालिका
दिपक तिमिल्सिना, गण्डकी गाउँपालिका
दीपक देवकोटा, अजिरकोट गाउँपालिका
सर्केश घलान, बाग्मती गाउँपालिका
विष्‍णु वहादुर विष्‍ट, थाहा नगरपालिका
राजु लामा तामाङ, लिसंखु पाखर गाउँपालिका
गंगा बहादुर तामाङ, बलेफी गाउँपालिका
रेशम स्‍याङबो, जुगल गाउँपालिका
कृष्ण प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका
कान्छा लाल जिम्वा, महाभारत गाउँपालिका
प्रेम वहादुर भुजेल, भुम्लु गाउँपालिका
रेणुका चौलागाई, चौंरीदेउराली गाउँपालिका
ईन्द्र बहादुर थिङ, खानीखोला गाउँपालिका
जगत बहादुर गुरुङ, बेलकोटगढी नगरपालिका
तेज बहादुर तमाङ, पञ्चकन्या गाउँपालिका
शंकर बहादुर थापा, दुप्चेश्वर गाउँपालिका
सुमन तामाङ, ककनी गाउँपालिका
राम सिंह तामाङ, रुवी भ्याली गाउँपालिका
कृष्‍ण बहादुर थपलिया, बेनीघाट रोराङ्ग गाउँपालिका
गणेश लाल श्रेष्‍ठ, गजुरी गाउँपालिका
बज्र ध्वज वाइवा, हरिहरपुरगढी गाउँपालिका
दिपा वोहोरा दाहाल, सुनकोशी गाउँपालिका
विमर्स मुक्तान, मरिण गाउँपालिका
दिनेश अधिकारी, दुधौली नगरपालिका
ठुलो कान्छा तमाङ, सुनापती गाउँपालिका
मैन कु्मार मोक्तान, दोरम्बा शैलुङ्ग गाउँपालिका
रिमल बाबु श्रेष्‍ठ, शैलुङ गाउँपालिका
संजीव वली, विगु गाउँपालिका
विश्‍वास कार्की, गौरिशंकर गाउँपालिका
शम्भु कुमार सिंह, दुर्गा भगवती गाउँपालिका
राजा बाबु यादव, रामनगर गाउँपालिका
रामा शंकर प्रसाद कुशवाहा, बलरा नगरपालिका
रमेश वुढाथोकी, हरिवन नगरपालिका
भरत कुमार थापा, बागमती नगरपालिका
कारी राम यादव, सबैला नगरपालिका
श्रवण कुमार यादव, मिर्चैया नगरपालिका
जय प्रकाश चौधरी थारु, खडक नगरपालिका
मेजर कुमार राई, लिम्चुङ्बुङ गाउँपालिका
विरेन्द्र कुमार मगर, रौतामाई गाउँपालिका
ढुङ्ग राज विश्वकर्मा, ताप्ली गाउँपालिका
निशान्त शर्मा बास्तोला, चिशंखुगढी गाउँपालिका
अरुणा देवी राई, जन्तेढुंगा गाउँपालिका
उदिम बहादुर राई, खोटेहाङ गाउँपालिका
अशिम राई, थुलुङ दुधकोशी गाउँपालिका
थाम बहादुर राई, रामप्रसाद राई गाउँपालिका
अशोक राई, आमचोक गाउँपालिका
अमर राज माखिम, मिक्लाजुङ गाउँपालिका
विजय प्रकाश वनेम, मैवाखोला गाउँपालिका
राजन लिम्बु, फक्ताङलुङ गाउँपालिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा