back
CTIZAN AD

१ उपमहानगरसहित १७ पालिकामा एकीकृत समाजवादीकाे जीत (सूचीसहित)

वि.सं.२०७९ जेठ ८ आइतवार

837 

shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो।

हेटौंडा उपमहानगर जितेको एकीकृत समाजवादीले इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका छन्।

यस्तै धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ। मतगणना जारी रहेकाे पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

कहाँ–कहाँ जित्याे एकीकृत समाजवादीले ?

मीना कुमारी लामा, हेटौडा उपमहानगरपालिका

खडक बहादुर रावत, घोडाघोडी नगरपालिका

गणेश बहादुर बोहरा, केदारस्युँ गाउँपालिका

धर्म बहादुर शाही, सोरु गाउँपालिका

सेनाङ गुरुङ, छार्का ताङसोङ गाउँपालिका

अंगद कुमार राना, काईके गाउँपालिका

दुर्गा बहादुर पुन, कपुरकोट गाउँपालिका

शमशेर लामा, राप्ती नगरपालिका

टोक बहादुर तामाङ, मण्डनदेउपुर नगरपालिका

वाल कृष्‍ण आचार्य, धुनीबेंशी नगरपालिका

प्रोण प्रताप के सी, तामाकोशी गाउँपालिका

भीखारी प्रसाद यादव, राजदेवी नगरपालिका

शम्भु साह, गौर नगरपालिका

केदार नाथ यादव, सखुवानान्कारकट्टी गाउँपालिका

जितेन्द्र प्रसाद गुप्ता कलवार, शम्भुनाथ नगरपालिका

मान वहादुर केप्छाकी मगर, उदयपुरगढी गाउँपालिका

रन बहादुर राई, सूर्योदय नगरपालिका

वि.सं.२०७९ जेठ ८ आइतवार १३:३५ मा प्रकाशित

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...