back
CTIZAN AD

३७ हजार मत गन्न बाँकी हुँदा बालेनलाई १९ हजार बढीको अग्रता

वि.सं.२०७९ जेठ १० मंगलवार

678 

shares

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

निर्वाचन आयोगको अपडेटअनुसार हालसम्म ८०.२४ प्रतिशत अर्थात् १ लाख ५३ हजार ३ सय मतगणना सकिएको । आयोगका अनुसार अब ३७ हजार ७५१ मत गन्न बाँकी छ ।

३७ हजार ७५१ मत गन्न बाँकी हुँदा मेयरका उम्मेदवार बालेनले निकटमत प्रतिस्पर्धीले भन्दा १९ हजार १९ मतले अग्रता लिएका छन् । मतगणना जारी रहेका अधिकांश वडामा पनि बालनेको बलियो अग्रता देखिन्छ । १९ हजार बढीको मतान्तरलाई हेर्दा उनको जित स्वभाविक देखिएको हो ।

आयोगको अपडेटअनुसार हालसम्म गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार ७३१ मत पाएकी छिन् । उता एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत पाएका छन् ।

वि.सं.२०७९ जेठ १० मंगलवार १४:४१ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...