back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ जेठ २६ बिहीवार

885 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ २६ गते, जुन ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ०८ पैसा र विक्रिदर १२४ रुपैयाँ ६८ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र विक्रिदर १३३ रुपैयाँ ८३ रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ७९ पैसा र विक्रिदर १५६ रुपैयाँ ५५ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.08 124.68
EUR (European Euro)
1 133.19 133.83
GBP (UK Pound Sterling)
1 155.79 156.55
CHF (Swiss Franc)
1 127.13 127.75
AUD (Australian Dollar)
1 89.39 89.82
CAD (Canadian Dollar)
1 98.95 99.43
SGD (Singapore Dollar)
1 90.23 90.67
JPY (Japanese Yen)
10 9.26 9.31
CNY (Chinese Yuan)
1 18.56 18.65
SAR (Saudi Arabian Riyal)
1 33.08 33.24
QAR (Qatari Riyal)
1 33.99 34.16
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 33.78 33.94
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 12.69 12.75
DKK (Danish Kroner)
1 17.90 17.99
HKD (Hong Kong Dollar)
1 15.81 15.89
KWD (Kuwaity Dinar)
1 404.99 406.95
BHD (Bahrain Dinar)
1 329.16 330.75

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:३३ मा प्रकाशित

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...