back
CTIZAN AD

राष्ट्रिय गौरवका आयोजना लगायतका निर्माणका काम ठप्प गर्ने चेतावनी

वि.सं.२०७९ असार ७ मंगलवार

969 

shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय गौरवका आयोजना लगायतका निर्माणका काम ठप्प हुने चेतावनी दिएको छ ।

इन्धनमा भएको मूल्यवृद्दिले व्यवसाय नै ठप्प हुने अवस्थामा पुगेको भन्दै महासंघले मूल्य वृद्दिका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजनाहरु एवं अति जरुरीका निर्माण परियोजनाहरु पनि बन्द हुने स्थिति उत्पन्न भएको जनाएको छ ।

‘निरन्तर मूल्य वृद्दि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्यासित रुपमा निरन्तर भइरहेको मूल्यवृद्दिका कारण घर, जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायीहरु, तिनका परिवा र तिनमा आश्रित लाखौ श्रमिकहरुको बिचल्ली हुने निश्चित छ। ’

वि.सं.२०७९ असार ७ मंगलवार १२:४१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...