back
CTIZAN AD

यी २७ जिल्लामा ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

वि.सं.२०७९ असार ९ बिहीवार

675 

shares

काठमाडौं । सरकारले आजबाट असार १५ गतेसम्म ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदैछ ।

पहिलो चरणमा देशका २७ जिल्लाका ७ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त खोप बालबालिका आफु अध्ययनरत विद्यालयमै लगाउने व्यवस्था गरिएको छ । साथै पहिलो मात्रा खोप लगाएका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइनेछ ।

त्यसैगरी बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप लगाइने तयारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाउन लागिएको २७ जिल्लामा प्रदेश १ को झापा, इलाम, मोरङ्ग र सुनसरी, मधेश प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की र नवलपरासीपूर्ज, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी २७ जिल्लाका बालबालिकालाई लगाइने मन्त्रालयद्धारा जारी सूचनामा उल्लेखछ ।

वि.सं.२०७९ असार ९ बिहीवार १४:०५ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...