back
CTIZAN AD

नबिल बैंकको कामु प्रमुख कार्यकारीमा शाक्य नियुक्त

वि.सं.२०७९ असार ९ बिहीवार

843 

shares

काठमाडौं । नबिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त नियुक्त भएका छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको पछिल्लो बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह रहेका थिए । शाहको कार्यकाल गत मंगलबार असार ६ गते सकिए पछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।

शाक्यले नेपालका विभिन्न बैंकहरू नेपाल श्रीलंका मर्चेन्ट बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, बैंक अफ एशिया नेपाल लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड, मा २३ वर्षको विविध कार्य अनुभव संगालेका छन् । बैंकका अनुसार शाक्य ग्लोबल आईएमई बैंक लिमिटेड, र हाल नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुन् ।

वि.सं.२०७९ असार ९ बिहीवार १३:५८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...