back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सबै सेवा बन्द गर्ने

वि.सं.२०७९ असार १० शुक्रवार

930 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज सबै सेवा बन्द गर्ने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै आज कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द रहेको जानकारी गराएको हो ।

‘यहि २०७९ साल आषाढ १० गते शुक्रबारका दिन त्रि.वि. कर्मचारी संघ, केन्द्रीय समितिको निर्वाचन हुने भएकाले उक्त दिन यस कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु बन्द हुने जानकारी गराइन्छ ।’ कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७९ असार १० शुक्रवार ०८:५३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...