back
CTIZAN AD

कोरियामा १३ नेपाली कामदार पक्राउ

वि.सं.२०७९ असार १७ शुक्रवार

897 

shares

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् ।

कोरियाको सुवन अध्यागमन कार्यालयका अनुसार अवैद्य रुपमा काम गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

कोरियाको नियम कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ ।

अध्यागमन अधिकृतका अनुसार कृषि तथा माछा मार्ने मौसमी काम (ई–८) मा प्रवेश गरेका उनीहरुमध्ये २ जनाले कोरियाली कन्सल्टेन्टसँग मिलेर करार अवधि नसकिँदै कामदारलाई अन्य ठाउमा काम लगाइदिने र रकम लिने गरेको आरोप लागेको छ ।

 

वि.सं.२०७९ असार १७ शुक्रवार ०८:५३ मा प्रकाशित

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...