back
CTIZAN AD

अब १५ दिनमै पासर्पोर्ट जिल्लामा पुग्ने विभागको दावी, काठमाडौं धाउन नपर्ने

वि.सं.२०७९ असार १९ आइतवार

723 

shares

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले अब १५ दिनभित्रै पासपोर्ट जिल्ला प्रशासन कार्यालयमा पुग्ने व्यवस्था रहेको जनाएको छ ।

राहदानी विभागले काठमाडौैं उपत्यकाको हकमा एक हप्ता र उपत्यका बाहिरका जिल्लामा १५ दिनभित्रमा पासर्पोट जिल्ला प्रशासन कार्यालयमा पुग्ने बताउँदै अत्यावस्यकमा मात्र काठमाडौं आउन अनुरोध गरेको छ ।

‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकाले काठमाडौं उप्रत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्रै राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागका प्रवक्ता सरदराज आरनद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यर्सथ अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागबाट आवेदन गर्नुहुन र अन्य काम जरुरी हुनेले आफ्नो सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ ।’

No photo description available.

वि.सं.२०७९ असार १९ आइतवार १४:४४ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...