back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेशियलिटी क्लीनीक बिच सेवासम्बन्धी सम्झौता

वि.सं.२०७९ असार १९ आइतवार

669 

shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र ग्यालेक्सी स्पेशियलिटी क्लीनीक प्रा.लि. बिच सेवाप्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी र क्लीनीकबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको  हाे ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुखकार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशियलिटी क्लीनीकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेशियलिटी क्लीनीक महाराजगंज, काठमाडौंमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युएसजी, इसीजी, इसीएचओ लगायतका सेवाहरुमा १०% सम्म र ओपीडी सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी स्पेशियलिटी क्लीनीकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

वि.सं.२०७९ असार १९ आइतवार १५:०१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...