back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार २४ शुक्रवार

831 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार २४ गते, जुलाई ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ३९ पैसा र विक्रिदर १२६ रुपैयाँ ९९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ०१ पैसा र विक्रिदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ३६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ८४ पैसा र विक्रिदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ । बिहीबारकोे तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.39 126.99
EUR (European Euro)
1 129.01 129.62
GBP (UK Pound Sterling)
1 151.84 152.57
CHF (Swiss Franc)
1 130.03 130.65
AUD (Australian Dollar)
1 86.49 86.90
CAD (Canadian Dollar)
1 97.31 97.77
SGD (Singapore Dollar)
1 90.28 90.71
JPY (Japanese Yen)
10 9.30 9.34
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.67 33.83
QAR (Qatari Riyal)
1 34.60 34.77
THB (Thai Baht)
1 3.50 3.52
AED (UAE Dirham)
1 34.41 34.57
MYR (Malaysian Ringgit)
1 28.54 28.68
KRW (South Korean Won)
100 9.72 9.77
SEK (Swedish Kroner)
1 12.02 12.07
DKK (Danish Kroner)
1 17.34 17.42
HKD (Hong Kong Dollar)
1 16.10 16.18
KWD (Kuwaity Dinar)
1 411.13 413.08
BHD (Bahrain Dinar)
1 335.27 336.86

डलरको भाउ आज पनि बढ्यो, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७९ असार २४ शुक्रवार ०८:४५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...